Callbreak.com - तास गेम

विज्ञापनहरू समावेश गर्दछइन-एप खरिदहरू
४.७
५.१ लाख समीक्षाहरू
१० करोड+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
PEGI 12
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो खेलका बारेमा

परिवार र साथीहरूसँग सजिलै खेल्न सकिने तास गेम कसलाई मन पर्दैन? मेगा-हिट कार्ड गेम कलब्रेक खेलेर हेर्नुहोस्, जसले प्ले स्टोरमा तहलका मच्चाई रहेको छ।

यदि तपाईं म्यारिज, जुटपत्ती, तीनपत्ती (फलास ), किट्टी, धुम्मल, रमी जस्ता कार्ड गेमहरू खेल्न रुचाउनुहुन्छ भने तपाईंले हाम्रो कलब्रेक गेमलाई अवस्य मन पराउनुहुनेछ।

हाम्रो नयाँ फिचरहरु:
- रीसफल या रीडील
आफ्नो तास चित्त नबुझेको खण्डमा रीसफल या रीडील गर्नुहोस्।

- च्याट र इमोजी 😎
गेममा मानोरञ्जन र उत्साह थप्न आफ्नो भावनाहरु च्याट र इमोजी मार्फत प्रकट गर्नुहोस्।

यस क्लासिक कार्ड गेम २०१४ मा पहिलो पटक प्रस्तुत भएको थियो र कार्ड गेम विधामा अग्रगामी रूपमा स्थापित भएको छ। १ दसकको अन्तराल पछि, यो खेल १० करोड भन्दा बढी खेलाडीद्वारा रुचाएर विश्वव्यापी कार्ड गेम खेल्नेहरुको जमघट स्थान बन्न पुगेको छ।

कलब्रेकको बारेमा:
कलब्रेक सीप आधारीत एक कार्ड गेम हो, जुन दक्षिण एसिया, विशेष गरी भारत, नेपाल, बंगलादेशमा एकदमै लोकप्रिय छ।

यस खेलको उद्देश्य भनेको तास हेरेर आफ्नो प्रत्येक राउन्डमा जित्ने चालहरूको (हातहरूको) सही संख्या अनुमान गर्नु हो र अरु खेलाडीहरुलाई आफ्नो अनुमानमा बिफल बनाउनु हो। यस खेलमा ५२-कार्डको डेक प्रयोग हुन्छ र ४ खेलाडीहरू बीच प्रत्येक खेलाडीलाई १३ कार्डहरू बाडिन्छ। नियम अनुसार एक गेममा पाँच राउन्डहरू हुन्छन् र प्रत्येक राउन्डमा १३ चालहरु हुन्छन्।प्रत्येक चालमा खेलाडीहरुले एउटै सूटको कार्ड खेल्नु पर्नेछ| यस खेलमा सुरतलाई ट्रम्प (ठूलो) कार्ड मानिन्छ। पाँच राउन्ड पछि उच्चतम अंक प्राप्त गर्ने खेलाडी बिजेता हुनेछ।

हाम्रै कलब्रेक किन?
- सरल र रमणीय डिजाइन
- सहज गेमप्ले
- १०० भन्दा बढि देशहरुमा चर्चित यस खेल, सबै उमेर वर्गहरू माझ लोकप्रिय छ।
- सुपर ८ बिड च्यालेन्ज:
हाम्रा खेलाडीहरूले खुबै रमाईलो मानेर सुपर ८ बिड खेल्नु हुन्छ, र हामी निश्चित छौं कि तपाईं पनि यसको मज्जा लिनुहुनेछ।

कलब्रेक कसरी खेल्ने?
यदि तपाईंं यो कार्ड गेममा नयाँ हुनुहुन्छ भने, हाम्रो गेम भित्र रहेको भिडियो ट्यूटोरियलले खेल सुरु गर्न मद्दत गर्नेछ।

फिचरहरु:
🌎 मल्टिप्लेयर मोड:
विश्वभरि खेलाडीहरूसँग वास्तविक समयमा मल्टिप्लेयर मन्चमा प्रतिस्पर्धा गर्नुहोस्।

👫 निजी लबी:
एक निजी टेवल बनाउनुहोस् र साथीहरूसँग पनि कलब्रेकको मज्जा लिनुहोस्।

😎 कलब्रेक अनलाइन या अफलाइन खेल्नुहोस्:
अफलाइनमा पनि वास्तविक कार्ड खेल्ने अनुभव गर्न चहानुहुन्छ भने हाम्रो प्रशिक्षित AI विरुद्धमा खेल्नुहोस् र आफ्नो खेलको शीप बढाउनु होस्।

📈 लिडरबोर्ड:
के तपाईं विश्वकै सर्वश्रेष्ठ कलब्रेक खेलाडी बन्न चाहनु हुन्छ? आफ्नो शीप देखाउनुहोस् र लिडरबोर्डमा उच्चतम स्थान हासिल गर्नुहोस्।

📊 तथ्याङ्क र प्रगति ट्र्याकिङ:
विस्तृत तथ्यांकहरू सहित आफ्नो खेलको निगरानी र विश्लेषण गर्नुहोस्, गल्तीहरूबाट सिक्नुहोस् अनि थप शीपालु खेलाडी बन्नुहोस्।

🌟 शानदार दृश्यहरू
कलब्रेकको दृश्यात्मक संसारमा आफूलाई डुबाउनुहोस्। केहि नि:शुल्क, विविध पृष्ठभूमि चयन गर्नुहोस्।

अन्य विशेषताहरु:
- खेल्न सजिलो
- छिटो लोड हुने
- आफू समान खेलाडीहरु बीच मल्टिप्लेयर मोड खेलिने
- ल्यान प्लेमा खेल्न मिल्ने
- हार-जीतले सीप घट-बड

साथै, वेबमा खेलनको लागि https://callbreak.com/web

कलब्रेकका अन्य नामहरु
- कलब्रेक (नेपालमा)
- कल ब्रिज, लकडी, लकडि, काठी, लोचा, गोची

कार्डका अन्य नामहरु:
- पत्ती, पत्ता
- तास

कलब्रेक जस्तै अन्य खेलहरू:
- ट्रम्प
- हर्ट्स
- स्पेड्स

यदि तपाईं म्यारिज, जुटपत्ती, तीनपत्ती (फलास ),किट्टी,धुम्मल, रमी जस्ता कार्ड गेमहरू खेल्न रुचाउनुहुन्छ भने तपाईंले हाम्रो कलब्रेक कार्ड गेम अवस्य मन पराउनुहुनेछ।

के तपाईं तयार हुनुहुन्छ, अदभुत ताश गेमको अनुभव गर्न? अब कलब्रेक डाउनलोड गर्नुहोस् र खेल यात्रा शुरु गर्नुहोस्!

सहायताको लागि [email protected] मा इमेल गर्नुहोस् |
मा अपडेट गरिएको
२०२५ सेप्टेम्बर १७
यहाँ उपलब्ध छ
Android, Windows*
*Intel® को प्रविधिमा आधारित

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
एपसम्बन्धी जानकारी र पर्फर्मेन्स र डिभाइस वा अन्य ID हरू
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, म्यासेजहरू र अन्य 3 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.६
५.०७ लाख समीक्षाहरू
Rabin Bist
२०२४ जनवरी २
Why not run this game in my mbl worost app
६ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Teslatech
२०२४ जनवरी १२
We’re sorry for the inconvenience. In the past, we had some server issues but all of them have been fixed. Please update to latest version and try again playing in a stable network connection. If the issue still persists, please write here or at [email protected]. Thank you.
Hshd Hhs
२०२२ जुलाई २९
30,000 करोड़ रुपये का निवेश किया है
१६ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Teslatech
२०२२ अगस्ट ४
Thank you very much for your 5-star review!!! Also, kindly note that new features and improvements are being worked on to be released soon, please look forward for the update.
KALYAN ACHARYA
२०२२ अगस्ट ११
Dherai ramro yesle garda maile gharki budi vule😆
११ जना मान्छेहरूलाई यो समीक्षा उपयोगी लाग्यो
तपाईंलाई यो समीक्षा सहयोगी लाग्यो?
Teslatech
२०२२ अगस्ट १२
Thank you very much for your 5-star review!!! Also, kindly note that new features and improvements are being worked on to be released soon, please look forward for the update. Please do share the app with your friends and family as well.

नयाँ के छ

-> Revamped friend panel & self profile
-> Matchmaking & in-game UI updates
-> Tutorial mode added in vsBots
-> Improved store highlights
-> Easier throw card history
-> Survey flicker fix & emoji bug fix
-> Toasts now swipe to dismiss
-> General crash fixes & optimizations
-> Update Ludo Life app icon in our other games section